मुक्तक
कोहिले फूल, कोहिले अङ्गार समायो
यो पुस्ताले खै कस्तो संस्कार समायो
तीनिहरु राष्ट्र्भक्तिको पाठ पढाउदैछन्
जसले नेपाल त्यागी "पिआर" समायो
यो पुस्ताले खै कस्तो संस्कार समायो
तीनिहरु राष्ट्र्भक्तिको पाठ पढाउदैछन्
जसले नेपाल त्यागी "पिआर" समायो
Comments
Post a Comment